विकासोन्मुख

वि.

  1. विकासकार्यमा अघि सरेको; भर्खरभर्खर विकास हुन लागेको; विकासतिर लम्केको (देश)।
  2. अविकसित र विकसित अवस्थाको दोसाँधमा रहेको; अल्पविकसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)