विक्रयी

वि.

  1. बिक्री गर्ने; बेच्ने।
  2. व्यापार गर्ने व्यक्ति; व्यापारी; साहु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)