विक्रान्त
वि. [सं.]
- आँट भएको; हिम्मती; साहसी; पराक्रमी; वीर।
- विजय गर्ने; विजेता; जित्ने।
- कदम; पाइलो।
- युद्ध गर्ने व्यक्ति; योद्धा।
- सिंह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)