विक्रेता
ना. [सं.]
- बिक्री गर्नाका लागि किन्ने संस्था।
- बेच्ने मानिस।
- बिक्री गर्ने; बेच्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)