विक्रेय

वि. [सं.]

  1. बिक्री गर्न लायक; बेच्न योग्य।
  2. बिक्री गर्न राखिएको; बिक्री हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)