विक्षत

वि. [सं.]

  1. चोटपटक लागेको; घाइते; घायल।
  2. घाउ; चोटपटक; चोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)