विक्षेप

ना. [सं.]

  1. यताउति छर्कने काम; छिरल्ने काम।
  2. हुत्त्याउने काम; फ्याँक्ने प्रक्रिया।
  3. चित्त स्थिर नहुने स्थिति; विह्वलता; घबराहट।
  4. विघ्न; बाधा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)