विक्षेपण
ना.
- फ्याँक्ने काम; हुइभ्याउने काम।
- फिँजाउने काम; फैलावट।
- अड्काउ; अवरोध।
- घबराहट; अत्यास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)