विगठन
ना. [सं.]
- कुनै वस्तु पग्लँदै जाने काम; द्रवीभवन।
- सामूहिक अवस्थितिबाट टुक्राटुक्रा गरी छुट्टिँदै जाने काम; अलग्याइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)