विगत

वि. [सं.]

  1. बितेको; गएको; अतीत।
  2. बितेको समयभन्दा पहिलेको; गत समयभन्दा पनि पुरानो।
  3. बिछोड भएको; अलग्गिएको; वियुक्त।
  4. मरिसकेको; मृत।
  5. नभएको; रहित; विहीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)