विगतराग

वि.

  1. सांसारिक मायामोह नभएको; राग वा वासना छुटेको; विरक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)