विगलित

वि. [सं.]

  1. चुहिएको; तप्केको।
  2. पग्लेको; गलेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)