विग्रह

ना. [सं.]

  1. छुट्ट्याउने काम; अलग्ग्याउने काम।
  2. कलह; झगडा; विद्वेष।
  3. टुक्रा; खण्ड; विभाग।
  4. व्याकरणका नियमअनुसार यौगिक शब्द, समस्त पद र वाक्य आदिको व्याख्या गर्नाका निम्ति तिनलाई अलगअलग पार्ने वा छुट्ट्याउने काम। ७. राजनीतिशास्त्रमा प्रचलित षाड्गुण्यमध्ये एक। ८. आकार; रूप; आकृति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)