विघटन

वि. [सं. विघट्टन]

  1. कुनै सङ्घसंस्था, अधिवेशन आदिलाई भङ्ग वा अन्त गर्ने काम; खारेजी।
  2. नाश; खतम; समाप्ति।
  3. अलगअलग पार्ने काम; छुट्ट्याउने काम।
  4. तहसनहस पार्ने काम।
  5. फोर्ने वा तोड्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)