विघटित
वि. [सं.]
- विघटन गरिएको; भङ्ग गरिएको; खारेज गरिएको (सङ्गठन आदि)।
- अलग्याइएको; छुट्ट्याइएको।
- तहसनहस पारिएको; छिन्नभिन्न गरिएको।
- तोडफोड गरिएको; फोरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)