विघट्टन

ना. [सं.]

  1. घोट्ने वा रगड्ने काम; पिँधाइ।
  2. उघार्ने वा खोल्ने काम।
  3. अलग्याउने वा छुट्ट्याउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)