विघ्न

ना [सं.]

  1. कुनै कामको थालनीमा वा बिचमा सो काम नै विथोल्ने गरी आइपरेको घटना; अपशकुन।
  2. वाधा अड्चन, अड्काउ; रोकावट।
  3. विरोध; शत्रुता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)