विघ्नकारी

वि.

  1. विघ्न पुर्‍याउने; उपद्रव गर्ने, काम बिथोल्ने ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)