विचक्षण
वि. [सं.]
- कुनै विषयको विशेषज्ञ;निपुण।
- बुद्धिमान्; चतुरो; चलाक।
- ज्ञानगुन भएको; विद्वान्; पण्डित।
- चम्किलो; चहकदार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)