विघ्नविघात

ना.

  1. विघ्नवाधालाई हटाउने काम, वाधा अड्काउको निराकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)