विचयन

ना. [सं.]

  1. जम्मा गर्ने काम; एकत्र गर्ने क्रिया।
  2. गवेषणा; खोजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)