विचरण

ना. [सं.]

  1. घुमफिर गर्ने काम; भ्रमण; हिँडडुल।
  2. निश्चित ठाउँमा पुग्न हिँड्ने काम; गमन।
  3. चरण वा पाउ नभएको (छन्द, व्यक्ति आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)