विचारणीय

वि.

  1. सोच्न लायक; विचार गर्नुपर्ने; चिन्तनीय।
  2. शङ्कास्पद; सन्दिग्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)