विचारधारा
ना.
- विचारको शृङ्खला; सोचसमझ; सल्लाह; सुझाउ।
- कुनै राजनीतिक वा आर्थिक सिद्धान्तसँग सम्बन्धित विचारप्रवाह।
- आनुवंशिक वा परम्पराप्राप्त सोचाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)