विचारविमर्श
ना.
- परम्परामा विचार वा तर्कहरूको आदानप्रदान गर्ने काम; छलफल; सरसल्लाह।
- पक्षविपक्षमा गएर सोच्ने शक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)