विचारशील

वि.

  1. राम्ररी सोचविचार गर्ने क्षमता भएको; मननशील।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)