विचाराधीन
वि.
- कुनै कामकुराबारे विशेष सोचविचार पुर्याउन बाँकी राखिएको; विचार पुर्याएर टुङ्गोमा पुग्न भनी छुट्ट्याइएको (विषय)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)