विचारार्थ

वि.

  1. विचारविमर्शका लागि बाँकी राखिएका; सरसल्लाह गरेर टुङ्गोमा पुग्न बैठक आदिमा राखिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)