विचालन
ना. [सं.]
- हल्लाउने काम; कम्पन पैदा गराउने काम।
- एक ठाउँको वस्तुलाई अर्को ठाउँमा पुर्याउने काम; विस्थापन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)