विचित्र
वि. [सं.]
- धेरै रङ्ग भएको; अनेक रङ्गको; रङ्गीचङ्गी; रङ्गीबिरङ्गी।
- कतैकहीँ नदेखिएको; अनौठो; अद्भुत; विलक्षण।
- सामान्यभन्दा परको; असाधारण।
- राम्रो; सुन्दर; मनोहर।
- उल्टो किसिमबाट फल सिद्ध गर्दा पर्ने एक अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)