विचिन्तन

ना. [सं.]

  1. मनमा कुरा खेलाइरहने काम; चिन्ता; फिक्री। २. मानसिक तर्कवितर्क; सोचविचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)