विचिन्तनीय

वि.

  1. विचार गर्न लायक; मननयोग्य; विचारणीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)