विचेष्ट
वि. [सं.]
- चेष्टा नभएको; संज्ञाहीन; निश्चेष्ट; बेहोस।
- चल्नचलबलाउन नसक्ने; अचल; स्थिर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)