विचेतन

वि.

  1. चैतन्य गुमेको; होस वा चेत नभएको; बेहोस; अचेत।
  2. बिर्सने आदत भएको; विस्मरणशील।
  3. विवेक हराएको; मूर्ख।
  4. चेतनारहित हुने भाव वा क्रिया; संज्ञाशून्य स्थिति; निश्चेतन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)