विचेष्टित

वि.

  1. प्रयास गरिएको; मेहनत पुर्‍याइएको।
  2. खोजतलास गरिएको; खोजी भएको।
  3. विचार नपुर्‍याई गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)