विच्छन्द
वि. [सं.]
- छाँट नमिलेको; नसुहाउँदो।
- छन्द नमिलेको; छन्द न बन्दको।
- धेरै किसिमका छन्द भएको; विविध छन्दको (महाकाव्य आदि)।
- धेरै लङ, खण्ड वा कोठा भएको ठुलो भवन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)