विच्छित्ति

ना. [सं.]

  1. अलग्ग्याउने वा छुट्ट्याउने काम; विच्छेद; अलग्ग्याइ।
  2. कमी; न्यूनता; अधुरोपन।
  3. स्त्रीको शृङ्गारप्रिय हाउभाउ; नारीको चेष्टाभेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)