विच्छेद
ना. [सं.]
- अलग्ग्याउने काम; सम्पर्कहीनता।
- काटेर टुक्राटुक्रा पार्ने काम; टुक्र्याइएको स्थिति।
- सिलसिलाको अभाव; क्रमभङ्ग।
- बिछोड; वियोग।
- बरबादी; नाश; खतम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)