विच्छेदक

वि.

  1. छिन्नभिन्न पार्ने; टुक्र्याउने; सम्पर्क टुटाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)