विजन

वि. [सं.]

  1. केही पनि नभएको; निर्जन।
  2. कोलाहल नभएको; मानिसको आवागमन नहुनाले हल्ला नभएको; एकान्त।
  3. निर्जन ठाउँ; एकान्त स्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)