विच्छेदनीय/विच्छेद्य

वि.

  1. काटेर एकएक गरी टुक्र्याउन लायक; छुट्ट्याउन योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)