विजयास्त्र

ना. [सं.]

  1. युद्धमा विजय दिलाउने हतियार वा अस्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)