विजयी

वि. [सं.]

  1. विजय प्राप्त गर्ने; जित्ने; विजेता।
  2. युद्ध, खेलकुद, वादविवाद आदिमा विजय प्राप्त गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)