विजयोत्सव
ना. [सं.]
- विजय प्राप्त गरेपछि त्यस उपलक्ष्यमा मनाइने उत्सव; विजयको उल्लासमय वातावरण।
- विजयादशमीका दिन मनाइने उत्सव; दसैँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)