विजय पताका
ना.
- लडाइँमा शत्रुपक्षलाई हराएर जित भएपछि फहराइने झन्डा वा ध्वजा; विजयसूचक चिह्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)