विजय मुहूर्त
ना.
- काम सुरु गर्न ज्योतिषशास्त्रले दिएको माङ्गलिक समय वा क्षण।
- युद्धमा जाँदा लडाइँ जित्न उत्साह दिने प्रस्थानसमय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)