विजल

वि. [सं.]

  1. पानी नभएको; जलरहित; निर्जल।
  2. पानी नभएको अवस्था; वर्षाको अभाव; खडेरी; सुक्खा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)