विजल्प

ना. [सं.]

  1. साँचोझुटो वा भएनभएको उटपटाङ कुरा; बकवाद।
  2. दुष्टतापूर्ण कुराकानी; ईर्ष्यापूर्ण वार्तालाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)