विजात

वि. [सं.]

  1. पैदा भएको; जन्मेको; उत्पन्न
  2. जात नमिल्दा बाबुआमाबाट पैदा भएको; वर्णसङ्कर; ठिमाहा।
  3. अर्कै रूपमा बदलिएको; परिवर्तित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)