विजाति

वि. [सं.]

  1. अर्कै जातको; भिन्न जातिको।
  2. भिन्न किसिमको; अर्कै खालको। ना. भिन्न जाति; अर्कै वर्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)